क्षेत्री बाह्मण शरणार्थी भन्दै जलाइयो नेपालको झण्डा, कारबाही गर्न माग (भिडियो)

काठमाण्डु – क्षेत्री ब्राह्मणलाई गाली गर्दै नेपालको झण्डा जलाएको भिडियो सार्वजनिक भएको छ । भिडियोमा क्षेत्री बाह्मणलाई देश लुट्ने देश बेच्ने शरणार्थी हो भन्दै गाली गरिएको छ ।

सामाजिक प्रयोगकर्ताहरुले जातियता भड्काउने प्रयास गरेको भन्दै कारबाही गर्न माग गरेका छन् । राष्ट्रिय झण्डा जलाएको भन्दै सामाजिक सञ्जालमा तिव्र आलोचना भएको छ । सामाजिक प्रयोगकर्ताहरुले कारबाही गर्न माग गर्दै नेपाल प्रहरीलाई ध्यानआकर्षण गराएका छन् ।

उक्त गित मङ्गोल हबले ल्याएको उक्त गितमा मंगोल ग्याल्जले स्वर दिएका छन् । आज सार्वजनिक भएको उक्त गितको भिडियोमा डिसलाइक बढी गरिएको छ ।

https://youtu.be/ToOXlAiIV7w

You can share this post!