दाइजोमा पल्सर बाइक नपाएपछि ८ महिनाकी गर्भवती रेखाको घाँटी च्यापेर हत्या

काठमाडौँ । दा’इजोमा मो’टरसाइकल नपाए’पछि ग’र्भवती बहिनीको ह’त्या गरिएको भन्दै मृ’तकका दा’इले दि’एको उजुरी रौतहट प्रहरीले दर्ता गर्न मानेको छैन । २०७७ बैशाख १६ गते श्रीमान्, ससुरा र का’न्छा ससुराले दा’इजोको निहुँमा हत्या गरेको भन्दै मा’इती प’क्षले दि’एको उ’जुरी प्रहरीले दर्ता नगरेको हो । रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ५ लक्ष्मीनीयाका रोशन ठाकुरले २३ वर्षीया आफ्नी बहिनी रेखादेवी ठा’कुरको श्री’मान् संजय ठाकुर, ससुरा नागेन्द्र ठाकुर र का’न्छा ससुरा देवेन्द्र ठाकुरले विभत्स तरिकाले ह’त्या गरेको आरो’पमा आफूले दिएको कि’टानी जा’हेरी प्रहरीले दर्ता नगरेको बताए । –**-थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’,

आठ म’हिने ग’र्भवती अवस्थाकी बहिनीको ना’कमुख ब’न्द गरि, घाँ’टी च्पा’पेर ह’त्या गरिएको भए पनि प्र’हरीले ह’त्या आ’रोपितको प्र’भावमा परेर आफ्नो’ उ’जुरी दर्ता नगरेको रोशको आ’रोप छ । मृ’तकका दाइ रोश’नका अनुसार २०७६ जेठ १ गते रेखादेवी र सं’जयको मा’गी वि’वाह भएको हो । आफूहरूले खेत बेचेर ११ लाख दा’इजो दि’एको ९ लाख बढी विवाहमा ख’र्च गरेको उ’नले बता’ए । २० लाखभन्दा ब’ढी ख’र्च गरेर गरिदि’एको वि’वाहमा संजयले एनएसको पल्सर मोटरसाइकल माग गरेका थिए ।

माइती पक्षले मोटरसाइकल कि’निदिन्छौं भ’न्दा विवाह अघि नै संजयका बुबा नागेन्द्र ठा’कुर र सं’जयका दाईले रेखादेवीको मा’इतीमै गएर मोटरसाइकल हामी आ’फै कि’न्छौं, ‘ नगद दिनुस् भनि ३ लाख २८ हजार बु’झेर लिएको तर संजयलाई मोट’रसाइकल नकिनिदिएप’छि विवा’हपछि संजयले रेखालाई मोट’रसाइकल ल्या’उन भन्दै या’तना दिन शुरु गरेको रोशन’को भ’नाइ छ । तर रे’खादेवीले मोट’रसाइकलको पैंसा’ स’सुरा र जेठाजुले बु’झिसकेकाले माइ’तीले फेरि दिन सक्ने अव’स्था नरहेको भ’न्दै श्री’मान् र परि’वारको यात’ना सहँ’दै आएको पनि रो’शनको भनाइ छ ।

ह’त्या हु’नुभ’न्दा अघि २०७६ फागुनको दो’स्रो ह’प्तातिर ग’र्भाव’स्थाकी रेखादेवी श्री’मा’न्को कु’टपि’ट र परिवारको हिं’सा सहन नसकेप’छि” मोट’रसाइकलको विष’यमा कुरा गर्न मा’इती आए’को र आ’फूहरूले वि’वाह अघि मोटरसाइकलको पैंसा बु’झिलिने स’सुरा र जेठाजुसंग कुरा ग’र्छौ भनेका थिए । तर सं’जयले म’बाट ग’ल्ती भयो, अबदेखि कु’टपि’ट गर्दिन भन्दै रेखा’देवीकी आ’मासंग मा’फी मा’गेर रेखादेवीलाई घर ल’गेका थिए । घर पुगेपछि फेरि या’तना शुरु भएको उनले माइ’तीलाई जानकारी गराइरहेकी थिइन् । रेखादेवीको बिहान १० बजेकै समयमा ह’त्या भए पनि आ’त्मह’त्या गरेको भन्दै”

आफूहरूलाई खब’रै नगरेर परि’वारले गु’पचुप तरि’काले ‘दा’ह सं’स्कार गर्न खो’जेपछि घ’टना भएकै दिन बैशाख १६ गते बे’लुकी गाउँलेले गो’प्य त’रिकाले ति’म्रो छो’रीको मृ’त्यु भयो भनि खबर गरिदिएपछि एक कि’लोमिटरको दुरीमा रहेको बहिनीको घर पुगे’र शब हे’र्दा ह’त्याको शं’का लागेपछि उ’जुरी गरेको रो’शनको भनाइ छ । ब’न्दाब’न्दीको यो जटिल अव’स्थामा पनि जि’ल्ला अ’स्पतालमा पो’ष्टमा’र्टम रि’पोर्ट ग’लत आउन सक्ने शं’का लागेपछि आफूहरूले बैशाख १८ गते बहिनीको श’व काठमाडौंको टि’चिङ अस्प’ताल ल्या’ई पो’ष्टमा’र्टम गरेको रो’शनले म’हिला खबरलाई बताए ।

तर पो’ष्टमा’र्टम रि’पोर्ट मा’ग्दा टि’चिङ अ’स्पतालले जिल्ला प्रहरी कार्यालयले मा’ग नग’रेसम्म दि’न नमि’ल्ने भन्दै अहिलेसम्म नदिएको उनले बताए । जिल्ला अ’स्पताल गौर’मा ज्वा’इँ संजयका ठूला बुबा विगतमा अध्यक्ष भइसकेका, अहिले जिल्ला अस्पताल नजिकै मेडिकल खो’लेर ब’सेका र घ’टना ढा’कछो’प गर्न पूरै परिवार लागे’कोले जिल्ला अ’स्पतालमा पो’ष्टमार्टम नग’रेको उनले ब’ताए । ब’न्दाब’न्दीको यो समयमा ज्या’न जो’खिममा रा’खेर आ’फू हरेक दिनजसो जाहे’री द’र्ता गर्न जि’ल्ला प्रहरी कार्यालय धा’उने गरेको”

तर प्रहरीले कुनै पनि हा’लतमा मु’द्दा दर्ता हुन्न भ’न्दै उ’ल्टै आफूलाई धम्का”एर प’ठाउने गरेको रो’शनको आ’रोप छ । ‘जिल्ला प्रहरीले मु’द्दा दर्ता नगरेपछि बैशाख २३ गते हु’लाकमा’र्फत पनि जिल्ला प्रहरी, जिल्ला प्रशासन र राष्ट्रि’य मानव अधिकार आयो’गमा जा’हेरी पठा’एको छु’ रोशनले म’हिला खबरसंग भने, ‘कुनै पनि निकायबाट अहि’लेसम्म मु’द्दाको कुनै सुनु’वाइ भएको छैन’ उनले प्रश्न गरे, ‘घ’टना के हो अनु’सन्धान गरेपछि खुल्ला । अदा’लतको फै’सलासंग चित्त बु’झाउला । तर पी’डितको कि’टानी जा’हेरीस’मेत द’र्ता नहुनु कति बि’डम्वना हो ?’

उनले मु’द्दा दर्ता’ ग’राउन स’हयोग गरि ह’त्या गरिएकी आ’फ्नी ग’र्भावस्थाकी ब’हिनीमाथि न्या’य गरिदिन स’बैसंग आ’ग्रह गरे । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको र पोष्टमार्टम रिपोर्ट आइ’सकेपछि मु’द्दा दर्ता गर्न जरुरी छ, छैन बुझेर मुद्दा दर्ता गर्ने नगर्ने बारे सोचिने बताए । पोष्टमार्टम रिपोर्ट नआउँदासम्म आ’फूले केही नबोल्ने भन्दै प्रहरी उपरीक्षक खड्का’ले कसैको दवाव र प्रभावमा परेर आफूले मुद्दा दर्ता नगर्ने भन्दै घटनाबारे अ’नुसन्धान भइरहेकाले अहिले पत्र’कारलाई सबै कुरा भन्न न’मिल्ने बताए ।

साभार -महिला खबरबाट” 

You can share this post!