तिम्रो दमनले क्रान्ति तेजिलो झिल्को बन्दै

तुफान सिंह कालिकोटे

फासिबादी सत्ता धारि दलाल का मतियार भ्रष्टनेताहरु हाेसियार नेत्रबिक्रम चन्द नेतृत्व नेपाल कम्युनिस्ट पार्टी नेताकार्यकर्ता लाई गिरफ्तार बाहानामा देशका विभिन्न ठाउँ बाट पार्टी नेताकार्यकर्ता गिरप्तार नभई हत्या गर्ने सम्म पुगेकाे याे दलाल फासिस्ट सरकार हाेसियार रहन अावन गर्दछाै नयाँ जनमुक्ति सेना नेपाल! दक्षिण पन्थि धारमा दाैडिएको कम्युनिस्ट खाेल अाेडेकाे दलाल नालाईक गद्दार हरु बाम पन्थि भन्दै देश फेरि साम्राज्य बादकाे हातमा सुम्पिदै छन हाल सम्म देशकाे अामुल परिवर्तनका लागि दिएका जनतालाई अासपासन काे भराेसा भरम मात्र रहेकाे अभगत नै छ तेसैले देसमा सुसान र संघियता र समृदि बिकास का कुरा अादर्शका भासण गरेर बिकास का नाम मा नालाईक हरुले जनताकाे अाँखामा छाराे हालेर देश

बिखण्डन गर्दैछन बिखण्डनकारि दलाल मतियार हरु अाज देसमा भ्रष्टाचार गर्छ जाे मान्छे मार्छ जाे अबैध धन्दाको कमिसन खेेल संचालन गर्छ! जाे अाज बनबिनास गर्छ तस्करि गर्छ जाे अाज नेपालमा बेपारी भै अायर नेपाली नागरि बन्छ त्याे भारतियनागरि नेपालकाे मन्त्रि रे जाे भारत बाट नेपाल भित्रियकि नारि नागरिकता पाएर सभासद छिन जाे नेपालकाे कानुन एहि रहेछ याे जल्लाद हरुकाे जमातले के नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताले गरेकाे काम कुन अबैध छ जुन नेपाली जनतालाई सैय छैन! हामी जनतासामु अालाेचित हुन तयारी छौ होइन भने बिद्रोहि नेकपा लाई प्रतिबन्द लाउनुको कुनै औचित्य छैन दलाल सरकार ! के हामी नेपाली नागरिक होईनौ हामीले सिमा बिरुद्द बाेल्नु अपराध हाे हामिले कालाे बजारि महँगि भ्रष्टाचार ,बेथिति ,दलाली,बिचौलिया ,भुमिहिन नागरिकहरु लाई उचित ब्यबस्थापन गर ,नेपाली युवालाई स्वदेशमै आत्मनिर्भर हुने बाताबरण गर भन्नू के कमजाेरि छ हाम्राे !!

एदि एसो हो भने नेपाली जनताले फेरि परिबर्तन को खातिर अन्तिम लडाइँ लड्ने छ्न ,,जस्को नेतृत्व एकीकृत जनक्रान्तिका नाएक कामरेड बिप्लवले गर्नु हुने छ!! होसियार दलालहरु,,हामी निरन्तर जनताकै घरदैलोमा छौ ! तिम्रो प्रतिबन्धले हामीलाई खासै असर गर्ने वाला छैन ,,तिम्रो सपना तुईएको छ ,,जे हेतुले बिद्रोही नेकपालाई प्रतिबन्ध गरियो त्यो तिमिहरु असफल भएका छौ ,, क्रान्तिकारी हरुको लागि जेलनेल गहना नै हो परिबर्तनको खातिर हजारौं योद्धा को बलिदानी हुन सक्छ!! हजारौं नेताकार्यकर्ताको गिरफ्तारि तर एकीकृत जनक्रान्ती कसैले रुक्क्ने सपना देख्छ भने उ अझै निद्रामै छ ,,,भन्ने बुज्नु पर्छ ,,,,तिम्रो दमनले आगोको झिल्को झै तेज बन्दैछ एकीकृत जनक्रान्ती !!

You can share this post!