गणतन्त्रकाे उपहास गरिरहेकाे वली सरकार

तुफान सिँह कालिकाेटे

एउटा बिचार लाई ,,बन्दुकले परास्त गर्छु भन्ने यो सरकार लाई लाग्छ भने त्यो भ्रम मात्रै हुने छ ,,फरक बिचार र फरक राजनीतिक आस्था बोके कै कारण बिद्रोहि नेकपा माथीको प्रतिबन्ध नै ,, यो सरकार असफल भएको घाेषणा गर्नु हो ,, लोकतान्त्रिक गणतन्त्र भएको देशमा ,,आफ्नो फरक राजनीतिबारे ,,बसह गर्न पनि प्रतिबन्ध गर्नु कत्तिको जायज हो भन्ने कुरा यो दलाल सरकारले बुज्नु पर्दैन ? जुन ब्यबस्था ल्याउन आफ्नो ज्यानको बाजि राखेर नितान्त देश अनि जनताको हितको लागि हिजो र आज उत्तिकै महत्वोपुर्ण भुमिकामा रहेका साथीहरू लाई जेल मा राखेर ।

जुन दिन तिम्रो टाउको को मुल्य तोक्नेहरुलाई सहपाटी बनाउदै अगाडि बडेकाहरुलाई अलि लाज त लाग्नु पर्ने ,, जो ब्यबस्था ल्याउन कुनै भुमिका नै थिएन आज उनैले यो लोकतान्त्रिक गणतन्त्र ल्याउन मुख्य आफ्नै भुमिका रहेको दाबी गर्छ्न ,, बिडम्वना १७०००० नेपाली आमाका वीर सन्तानले आफ्नो जीवन बलिदान गरि ल्याएको यो लोकतान्त्रिक गणतन्त्रको अपमान भएको छ ।खोइ ,, आफुलाई दुई तिहाइको सरकार भनेर दाबी गर्ने कथित कम्युनिस्ट सरकार जनताको मुख्य दुश्मन भएर आयो ,,कतै हत्या, कतै ,बलात्कार ,कतै भ्रष्टाचार त, कतै कान्डै कान्ड को सरकारले धेरै गफ दिन बन्द गरे हुन्छ ।

जनताले राम्रोसँग तिम्रो नाङ्गो नाच देखिसके अब ,,, फरक राजनिती गरेकै भरमा बिद्रोहि नेकपा लाई बाध्य किन गर्दै छ यो कथित राज्यले,, आफ्नो यात्रामा रहेका सेतिमहाली ब्यूरो ईन्चार्ज ,,ओम प्रकाश पुन निर्माण ,, र अ. ने मा. संघ कि केन्द्रिय सदस्य तथा ,सेम ब्यूरो ईन्चार्ज पुणिमा धामीलाई थोत्रो कटुवा पेस्तोल थमाउदै केही फोटो सार्बजनिक गरेको मा आम पार्टी कार्यकर्ता र आदरणीय नयाँ प्रेमि जनताको आक्रोशलाई यो सरकारले थाम्न सक्ने हिक्मत राख्नु पर्छ। पुर्ब बाट जनमुक्ति सेना का पुर्व विर्गेड कमान्डर तथा नेकपाका नेता नन्द बहादुर बाेहाेरा क, जोखिम माेरङ उर्लाबारि अाफ्नाे घरमा बसिरहेकाे बेला गिराफ्तार गरि बिस्पोटक पदार्थ र हात हतियार सङ समातिए भनेर भ्रामक समाचार पेस गरेको छ.. ,,

एहि कुरालाई लिएर प्रहरिले ८वटा मुद्दा लगाउने तयारी गरेको छ यो सबै घटनाहरु हेर्दा,,जबर्जस्त महासचिव कामरेड बिप्लवको हातमा हतियार दिदै छ। ,,जब आफ्नो आहाराइपको पर्खालईमा बसेको सिहको जुँगा यो दलाल सरकारले उखेल्ने परेत्न गर्नु आफैम कति जाएज छ भन्ने कुरा तपाईं हामी सबैलाई थाहा नै ,,। युद्ध कसैको रहर होईन बाध्यताहो जहाँ दमन त्यहाँ अबिबार्य बिस्पोट हुन्छ ,,यो बिज्ञानको नियम हो,, निसस्त्र कार्यकर्तालाई जबर्जस्त सस्त्र,,हुन किन बाध्य बनाईदै छ ,,एस्को परिणाम कस्तोहुन्छ

यो राज्यका कुकुरलाई राम्रोसँग थाहा होला ,, बोक्नै परे पनि कटुवा होइन् ,,दलाल हरु हो आटलरी हतियार हुन्छ हामी सङ याद राख ,,थ्रीनट,थ्री होइन थोत्रो कटुवा होइन M16. SLR,Ak47, TTs,GPMG,,LMG,रकेट लन्चर ,,टुईच मोटर ,,ईत्यादी राम्रोसँग ध्यानाकर्षण गर ,,,,पाल्तु हरु,,, घरमा बसेका , बिरामी , व्यावसायिक काम गर्ने , विद्यार्थी , शिक्षक , कर्मचारी , प्राध्यापक,आस्था मात्र राख्ने आम जनसमुदाय लगाएत कसैलाई पनि यो भ्रष्ट दलाल सरकारले बिद्रोही नेकपा को कार्यकर्ता भनेर पटकपटक पक्राउ गर्छ ,, हिरासतमा २५ /२६ दिन राख्छ अनि अदालतले साधारण तारिखमा छोड्छ तर पुलिस प्रशासनले अदालतको गेतबाटै फेरि पक्राउ गरि अर्को जिल्ला लैजान्छ । यस्तो निन्दनीय हर्कत कहिले सम्म चल्ने हो भ्रष्ट दलाल सरकार ,

You can share this post!