प्रहरी दमनकाे प्रतिराेध गर्न सक्षम छाैँ

तुफान सिँह कालिकाेटे

दलाल राज्यको अन्तिम असत्र युद्ध,,बिश्व कोरोना महामारीको चपेटामा भएको बेला तेस्को प्रत्यक्ष असर यति बेला नेपाललाई पनि परेको छ एसै क्रममा बिद्रोहि नेकपाले आफ्नो राजनीति कार्यक्रमलाई स्थगित गर्दै । लकडाउनको पालना गरि होम क्वारेन्टाइनमा मा बस्दै आएको तपाईं हामी सबैलाई जान्कार नै छ । एशै बिच निर्दोष नेताकार्यकर्ता लाई धरपकट गर्दै विभिन्न बाहाना बाजिमा गिरफ्तारको प्रक्रिया अहिले पनि अगाडि बडाएको छ । एसै क्रममा बैतडिमा आफ्नै घरमा बसेका स्थानीय युवालाई फाइरिङ गरि बिप्लवको कार्यकर्ता भन्दै नियन्त्रणमा लिएको अर्को तिर सल्यान जिल्ला इन्चार्ज लाई आफ्नै घरमा बसेको बेला गुन्डा सैलिमा परिचालित सिआईडी पुलिसले गिरफ्तार गरि हत्कडी लगाउदा स्थानीय बासिन्दाले प्रतिकार गरेपछी उनिहरु भागेको देखिन्छ । यो सबै घटनाले के जनाउछ भने दलाल फादिबादी सरकारले जबर्जस्त नेकपा लाई युद्धमा लैजाने रणनीति गर्न लाएको बुजिन्छ होसियार। हामी लाई बाध्यता नपारियोस हामिले बारम्बार भन्दै आएको कुरा केहो भने अहिलेको हाम्रो लडाइँ कुनै आर्मी पुलिस सङ्ग नभएर कथित दलाल ,भ्रष्टाचारि ,र घुस, खोरी माफिया ,रास्ट्रघाती, हरुसङको हाम्रो लडाई हो ।

भन्दा भन्दै फेरि यो कथित कम्युनिस्ट सरकारका भरौटेले चाहेको के हो आखिर युद्ध नै होत,यदि रहरनै हो भने यो पनि समयले ढिलो चाडो तिम्रो धोको पूरा गर्ने नै छ। हिजो हामीले राम्रोसँग सङ्ग देखेका छौ तिम्रो औकात पुलिस दाजुभाइहरु हो ,देश र जनताको सवाल को कुरा गर्दा हामीलाई किन तार्गेट गर्दै छौ धोका नराम्रोगरि खाने छौ । बेलैमा होस गर बरुहमिलाई सयोग गर यो दलाल राज्य सत्ताले तिम्रो पनि हालत तेहि बनाएको छ यो कहिले बुज्ने तिमीहरुले एकपटक अँखा बन्दगरी सोच होइन भने तिम्रो हालत के हुन्छ हेक्का रहोस् फेरि स्मरण गर्नु ती दिनको । रास्ट्रिय स्वधिनताको लडाइँमा तपाईं हामीले एक ठाउमा आएर यो ब्यबस्थाको विरुद्ध लड्नुको अर्को विकल्प छैन जहाँछौ तेहिबाट एकीकृत जनक्रान्तिको महान अभियानमा सहभागी जनाउ ।। देश बेच्ने लुटेराहरुको सहि पहिचान गरि जनताको जन अदालतमा खडागरी कार्बाही गर्न तपाईं हाम्रो भुमिका रहनेछ ,गिरफ्तार होइन सहकार्य गरौँ मित्रहरू ,,,।।

You can share this post!