श्याम भट्टलाइ यथाशिघ्र रिहाइ गर्न युवा संगठन नेपालकाे चेतावनी

युवा संगठन नेपालले संगठनका केन्द्रिय सदस्य तथा सेतीमहाकाली व्युराे इन्चार्ज श्याम भट्टलाइ यथाशिघ्र रिहाइ गर्न सरकारलाइ चेतावनी दिएकाे छ ।

यहि असार २७ गते बिहान १०.०० बजे बैतडी जिल्लाकाे पाटन नगरपालिका वडा नं १० काे हतासमा जनसेवाकाे काम गरिरहेकाे बेला बिना कारण श्याम भट्टलाइ गैर न्यायिक गिरफ्तार गरिएकाेले उनलाइ यथाशिघ्र रिहाइ गर्न सरकारलाइ एक विज्ञप्ति मार्फत चेतावनी दिएकाे छ ।

हेराै विज्ञप्तिकाे पुर्ण पाठ

You can share this post!