जिल्ला अध्यक्ष किराँतीलाइ रिहाइ गर्न अखिल क्रान्तिकारीकाे चेतावनी

अखिल क्रान्तिकारी सगरमाथा क्षेत्रिय समन्वय समितिले गिरफ्तार गरिएका नेता विकास किरातीलाइ रिहाइ गर्न सरकारलाइ चेतावनी दिएकाे छ ।

हिजाेमात्र अखिल क्रान्तिकारी भाेजपुरका जिल्ला अध्यक्ष समेत रहेका विकास किराती र स्वतन्त्र युवा रवि भुजेललाइ पाैवादुम्बा नगरपालिका च्याङग्रेकाे साङपाङग्रे डाँडाबाट अाफ्नाे पारिवारिक काममा रहेका बेला उनीहरूलाइ प्रहरी प्रशासनले गिरफ्तार गरिएकाे विज्ञप्ति मार्फत जानकारी गराएकाे छ ।

गिरफ्तार नेता तथा कार्यकर्ता विनासर्त रिहा नगरिए थप संघर्षका कार्यक्रम गर्ने पनि अखिल क्रान्तिकारी सगरमाथा क्षेत्रिय समन्वय समितिले जानकारी दिएकाे छ ।

विज्ञप्तिकाे पुर्णपाठ

You can share this post!