नेकपा दैलेखले जलायाे वली र देउवाकाे पुत्ला

नेपाल कम्युनिस्ट पार्टी दैलेखले सामाजिक दलाल केपि सरकारले सँसदबाट पास गराँउन खोजेको रास्टघाति एमसिसि परियोजना बिरुद्को पार्टी केन्दले घोषणा गरेको केन्दिय कार्यक्रम अनुसार आज नेपालका प्रधानमन्त्री केपि ओलि र नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाको पुतला जलाएको छ।नेपालका सच्चा बामपन्थि,देशभक्त र लोकतान्त्रिक शक्तिहरुले एमसिसि

परियोजनाको विरोध गरिरहेका छन्।नेपाली जनता कोरोना माहामारि रोग र भोकसँग लडिरहेको वेलामा नेपाल र नेपाली जनताका विरुद् एमसिसि सम्झौता पास गरेर रास्टघात गरेमा नेपाली जनताले दलाल शासकहरुलाई नछोड्ने चेतावनी दिएका छन।पुतला जलाउने कार्यक्रम जिल्लाभरि गरिएको छ‌।आठिस नगरपालिकाको कार्यक्रममा सुद्रशन र प्रकाश ठाँटीकाँध गाउँपालिमा शँकेत र लाल बहादुर भन्डारीको नेतृत्वमा कार्यक्रम सम्पन भएको छ।कार्यक्रमा सरकार बिरुद् चको नारा लगाईएको छ।

You can share this post!