रूकुम घटनाले उघारेकाे प्रभाकरकाे मुकुन्डाे

तुफान सिंह कालिकोटे

आज संसदमा बोल्दै जनार्दन शर्माले जुन बोल्नु भएको छ रिपोर्ट यो आपत्तिजनक छ ज्यान जोगाउन हाम्फालेर घटना घट्न पुग्यो भन्ने जुन बोल्नु भयो गलत छ । ज्यान जोगाउन हाम्फाल्ने हरु बाचेका छ्न उहाँ अहिले आफन्त कहाँ घाइते अबस्थामा पुगेका छ्न ।

जुन … उनिहरुले छोप्न सफल भए उहाँ हरुलाई मारेर भेरीमा फालिएको हो प्रस्ठ एहि सत्य हो  गलत रिपोर्ट गर्दै राजनीति आडमा यो विषयलाई कसैले अन्तै मोड्छ भने तेस्को प्रणिनाम अझै भ्याङकर र भयानक आउने छ देशमा दन्द निम्तिने निश्चित देखिएको छ ।

उता ज्यान जोगाउन सफल एक जना भाईको कुरा राम्रोसँग सुन्न हार्दिक अनुरोध गर्दछु जनार्दन शर्मा ज्युलाई भएको के के हो अनि प्रष्ट हुन्छ उहीँ धामी उही बिरामी भएको देखिन्छ उहाँ हरु कुनै आक्रमण गर्ने नितिले त्यहाँ पुगेका होइन्न प्रेमिका शुस्मा मल्ल ठकुरीले मेरो अरु कसै संघ बिहे गर्ने कुरा चलेको ले मलाई लिन आउनु भने पछि मात्रै नबराज बिक आफ्नो साथीहरू लिएर लिन गएका हुन कुनै जबर्जस्त गिरफ्तार गर्न होइन यो किन बुज्दैन्न मान्छेहरु

त्यहाँ उनीहरुलाई बाटो मा देख्न साथ ओइ डुम कमारा फेरि मेरो छोरी लिन आएको भन्दै अपच गाली बेजेती गर्दै उक्त शुस्मा मल्ल ठकुरीको आमा ले पिछा गर्दै वडा अध्यक्ष सहित गाउँले बोलाएर लखेटेर उनिहरुमाथी निर्घात पुर्ण तरिकाले कुटपिट र ढुङ्गामुडा गरिएहो यो किन बोलिएन प्रशन यहाँ नीर खडा हुन्छ समाज रुपान्तरण गर्छु भन्दै सत्तामा पुगेका हरुले आफ्नै अलिकति पनि नैतिकता राख्नु पर्छ या पर्दैन ।

नवराजको शनिबार नै निधन भयो भने ज्यान बचाउन नदीमा हाुम फालेकामध्ये चौरजहारी नगरपालिका–१ टीकाराम सुनार र भेरी नगरपालिका–४ का गणेश बुढाको पानीमै डुुबेर निधन भयो । कु’टाइबाट घाइते भएका युवाले पानीमा पौडिन नसक्दा निधन भएको घाइतेले बताएका छन् अन्य भेरी नगरपालिकाका सन्दीप विक, लोकेन्द्र सुनार र गोविन्द शाही अहिले पनि बे’पत्ता छन्

हिजो समाजमा जडा गाडेर बसेको जातीय छुवाछूत र गरीब दुखी जनताको न्यायको लागि हाम्रो यो लडाइँ हो भन्दै हजारौं दलितहरुले ज्यान गुमाएका छ्न एहि दिन देख्न हो आखिर कहाँ आयो लोकतान्त्रिक गणतन्त्र आयोत ती हिजोका आफुलाई कथित ब्राह्मणबादी सोच्नेहरुकै लागि त रैछ आखिर ती ग्रामिण बस्तीमा जस्ताको तेस्तै छ ।

आफुलाई बडो रास्ट्रबादी मान्न्ने हरु कहाँ छ्न आज खोइ दलितको छोरा मारिदा तिम्रो बोल्ने मुख किन बन्द कहाँ छ्न कसैले हगेको पादेको सम्म youtube मा राख्दै लाखौं views बटुल्ने युटुबे पत्रकार नेपालका लागि नेपाली अभियान्ता ज्ञानेन्द्र साही, बिनय बस्नेत, लगाएत शोषल works हेमराज थापा, पुन्य गौतम, सिधा कुराजनाता संघ कार्यक्रम प्रस्तोता रबि लामिछाने तपाईंहरु को आवज आज किन बन्द छ

जहाँ दलित मारिएको घटनाको किन खोज खबर छैन आज ४/४ दिन हुँदा सम्म पनि बेखवर मिडिया तपाईंहरुको पत्रकारिता के का लागि रैछ र कस्कालागी … भन्ने बेला भित्तामा लेखिएका शलोगन नै आवाज बिहिन हरुको आवाज हुन्छ wowo पृत पत्रकारिता….

You can share this post!