नेकपा प्युठानले भरतिय हस्तक्षेप विरूद्द प्रचा वितरण

बैशाख २५ गते नेपाली भुमि लिपुलेख हुदै चिनको सिमाना जोड्ने सडक उदघाटनको विरुद्ध #बिद्रोहि नेकपा प्युठान ले जिल्लामा सम्पूर्ण जनसमुदायमा भारतको यो नाङ्गो हस्तक्षेप विरुद्ध एकजुट हुन अपिल सहित प्रचा वितरण कार्यक्रम गरेकाे छ ।

(१) भारतीय साम्राज्यवाद मुर्दाबाद (२) लिपुलेख,लिम्पियाधुरा,र कालापानी हाम्रो हो (३) केपि सरकार र मोदि सरकार मुर्दाबाद (४) नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद (५) एकीकृत जनक्रान्ती जिन्दावाद

You can share this post!