नेकपा राैतहट सेक्रेटरी शाही रिहा

राैतहट नेपाल कम्युनिष्ट पार्टी राैतहट जिल्ला सेक्रेटरी सिसम शाही रिहा भएकि छन । जनयुद्द कालदेखि नै निडर दलालहरूकाे सामु नझुकि अग्रपंतिमा उिभएकि कुशल नेत्री शाही करिब १०८ दिन पछि हिरासत मुक्त भएकि नेकपा राैतहटले जानकारी गराएकाे छ ।

You can share this post!