नेकपा कालिकाेटले भारतिय अतिक्रमण विरूद्द मसाल जुलुश गर्याे

नेकपा कालिकोट ले जिल्लाका प्रत्यक एरिया हरुमा लिपुलेखमा भारतिय अतिक्रमणका बिरुद्द अाज मसाल जुलुस प्रदशन गरेको छ ।

एरिया न ४ पचालझरना एरिया न ३ राष्कोट एरिया न २ शान्नी र एरिया न १ एरिया न ७ अोदानकु मा भब्यमसाल जुलुस प्रदशन गरेकाे छ । भारतले अाफ्नो कम्जोरी स्वीकार गरि लिपुलेख नछोडे कडा संघर्ष गर्ने चेतावनी नेकपा कालिकोट ले दिएकोछ ।

You can share this post!