नेकपा नेतृ मिना चलाउने कपिलवस्तुबाट ९ महिनापछि रिहा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन बर्दिया जिल्ला ईन्चार्ज मिना चलाउने बुुुधबार कपिलवस्तु बाट रिहा हुनुभएको छ । गएको भदौ २६ गते बर्दिया बाट पक्राउ पर्नुभएकि नेतृ चलाउनेलाई कपिलवस्तु बाट सर्वोच्च अदालतको अादेशमा रिहाइ गरिएको हो । जिल्ला प्रहरी कार्यलय कपिलवस्तुको हिरासतमा रहनुभएकि नेतृ चलाउनेलाई अदालतको बन्दी प्रत्यक्षिकरण रिटमाथिको बहस पछि छाड्ने अादेश दिएको थियो ।

You can share this post!