अखिल क्रान्तिकारी जाजरकोटले बाँड्याे राहत सामाग्री

जाजरकोट | कोरोना संक्रमणको जोखिमलाई कम गर्न हिजो युवा संगठन नेपाल र अखिल (क्रान्तिकारी) जाजरकोटले संयुक्त रुपमा जिल्लाका विभिन्न स्थानमा मानिसहरूलाई जनचेतना फैलाउँदै मास्क र साबुन वितरण गरेको छ ।

सामाजिक दुरीलाई ध्यान दिँदै यस अघि पनि जनचेतना फैलाउदै मास्क-साबुन वितरण गरेको र पुनः सोही अभियानलाई निरन्तरता दिएको अखिल (क्रान्तिकारी) जाजरकोटका अध्यक्ष विजय शाहले बताएका छन ।

You can share this post!