नेपाल सिईओ समिट अवार्ड २०१९ शर्मालाई

२०७६ बैशाख १३ गते – बिजनेश प्लस टेलिभिजनद्दारा संचालित नेपाल सिईओ समिट अवार्ड २०१९ नेपाल उधोग परिसंघका अध्यक्ष हरिभक्त शर्माले हात पारेका छन।

काठमाडौको सोल्टी होटल क्राउन प्लाजामा भएको भब्य समारोहमा शर्माले उक्त अवार्ड हात पार्न सफल भएका छन।

You can share this post!