टी–२० अन्तर्राष्ट्रिय क्रिकेट को आज अन्तिम खेल

माघ २०, काठमाण्डौ ः टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत अन्तिम तथा तेस्रो खेलमा आज नेपालले घरेलु टोली यूएईसँग खेल्ने भएको छ ।


खेल आज दिउँसो २ बजेर ४५ बजे सुरु हुनेछ । तीन खेलको टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले अन्तिम खेलमा आज यूएईसँग प्रतिस्पर्धा भएको छ । हिलो खेलमा यूएईसँग २१ रनले पराजित भएको नेपाल दोस्रो खेलमा भने चार विकेटले विजयी भएको हो । नेपाल र युएई दुबै आईसीसी क्रिकेट एकेडेमीमा हुने खेलमा जित हात पार्ने लक्ष्यमा छन।

You can share this post!