४ वटै नगरपालिकामा एम्बुलेन्स सेवा

काठमाण्डौ, ७ माघ :सुदुरपश्मिको बैतडीमा पहिलो पटक एम्बुलेन्स सेवा सञ्चालनमा आएको मछ । बैतडीको चारओटा नगरपालिकामा ऐम्बुलेन्स सेवा सञ्चालनमा आएको छ ।
ग्रामिण भेगमा पुगेको सडक का साथै थपिएको एम्बुलेन्स सेवाले भने अब स्वास्थ्य क्षेत्रमा केहि सहयोग पुग्नेछ ।

You can share this post!