सेञ्चुरी कमर्सियल बैंक को नांया योजना सञ्चालन

मंसिर २१ काठ्माण्डौ : नेपाल बैंकर्स एसोसिएसनले व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर तोक्न बैंकरहरुलाई स्वतन्त्ररुपमा निर्धारण गर्न सुविधा दिएपछि ब्याजदर बढाउने प्रतिस्पर्धा नै सुरु भएको छ ।

अरु बैंकले बढाएको ब्याजदर संगै सेञ्चुरी कमर्सियल बैंकले पनि ६ महिनादेखि २ वर्षसम्मको विशेष मुद्दती खाताका लागि वार्षिक ब्याजदर १३ प्रतिशत र १ महिनादेखि २ वर्षसम्मको साधारण मुद्दती खाताका लागि वार्षिक ब्याजदर १२ प्रीतशत प्रदान गर्ने गरी दुई नयाँ योजना ल्याएको छ । विशेष मुद्दती खातामा बैंकले मासिक रुपमा ब्याज भुक्तानी गर्ने जनाएको छ ।

You can share this post!