सामान्य घरबाट नै होनाहार गायक

मंसिर २०,  काठमाडौँ : अथक मिहेनत का साथ  एक गरिव परिवार बाट आउनु भएका  नेपाल आईडलमा उत्कृष्ट प्रस्तुति दिदै टप फईभमा पुगन सफल रवी वड , सुदरपश्मिका एउटा सम्भावना हुन् । सामान्य परिवारमा जन्मियर हुर्किएका उनि धेरै चुनौतिहरुका बाफजुद पनि उनले पाएको अवसरको अधिका सदुपयोग गर्दै आफु र आफ्नो समाजलाई चिनाउदै अगाडि बढिरहेका छन् ।

सुदुरपश्मिबाट उनि एकजना मात्रै नेपाल आईडलमा सहभागि छन् र उनलाई जिताउनको लागि सुदुरपश्मिबासिहरु सहित देश तथा विदेशमा रवि ओडको प्रतिभा देखेर , रविलाई यसपाली सवै सहयोग गर्न भने पछि हटेका छैनन् । उनले आइडलमा अडिसन दिएको देखेर ठांउठांउमा उनको नामको होर्डिङ बोर्ड सहित मुख्य दाबेदार रवि ओडलाई जिताउन देश विदेशमा अभियान चलाईरहेका छन् । कुनै पनि ब्यत्तिले आफुभित्र भएको कलाको सदुपयोग गर्न अबसरको साथसाथै प्रदशन गर्ने ठांउपनि पाउनुपर्ने हुन्छ अनि मात्रै प्रत्यक ब्यत्तिभित्र लुकेको अनेकौ कलाहरु देख्न पाईन्छ ।

You can share this post!