सुदुरपश्मिमा ज्योति विकास बैंकको नांया शाखा सञ्चालन

काठमाडौँ, १९ मङ्सिर : ज्योति विकास बैंकले कैलालीको हसुलिया र कञ्चनपुरको महेन्द्रनगरमा नयाँ शाखा संचालनमा ल्याएको छ । हाल बैंकले ७८ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षभित्र थप १० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । भीमदत्त नगरपालिका वडा नं ४, महेन्द्रनगर, कञ्चनपुरमामा रहेको नयाँ शाखाको पनि औपचारिक रुपमा नेपाल राष्ट्र बैंक धनगढि, कैलालीका निर्देशक किरण पण्डीत र बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

You can share this post!