ब्यबसाय प्रर्वद्धन को लागि सम्झौता

काठ्माण्डौ , १८ मंसिर : नेपालका ग्रामीण तथा वित्तीय पँहुच नभएको स्थानहरुमा वातावरणमैत्री ईटा बनाउने व्यवसाय प्रवर्धन गर्ने सम्बन्धी मुक्तिनाथ विकास बैंक लिमिटेड र बिल्ड अप नेपाल ईन्जिनियरीङ्ग प्राइभेट लिमिटेड वीच सम्झौता भएको छ । उक्त सम्झौता ले गा्रमिण क्षेत्रमा सहज वित्तिय कारोबारको साथसाथै उद्यमीहरुको लागि वित्तीय सहयोग पुग्ने छ ।
नेपालको धेरैजसो ग्रामिण भेगमा वित्तिय कारोबारमा भईरहेको कठिनाई अलि कम हुदै जानेछ ।

You can share this post!