सबैलाई उछिन्दै शृङखला

कठ्माण्डौ १२ , मंसिर

ीडसेम्बर ८ मा चीनको सान्या सहरमा मिस वल्ड्र को अन्तिम प्रतिसपर्धा हुदै छ । मिस बल्ड्रको काउन डाउन सुरु भईसकेको छ । यो भन्दा अगाडि भएका मिस वल्ड्र प्रसिपर्धामा नेपालले कुनै नतिजा हात पार्न सकेको थियन भने यसपटकको मिस वल्ड्रको प्रसिपर्धामा नेपालकि प्रतिसपर्धि शृङखला खतिवडा आºना प्रतिद्धन्दि प्रतिसपर्धि भन्दा पनि अगाडि रहेकि छन् । एक सय २१ देशको सुन्दरी सहभागि प्रतियोगितामा शृङखला उत्कृष्ट ३० मा छनोट भई अन्तिम चरणमा प्रवश गरेकी हुन् । भोटको आधारमा अहिले उनि सबैभन्दा धैरै मत प्राप्त गरेर पहिलो नम्बरमा छन् ।

You can share this post!