मनाङ मर्स्याङ्दी क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुँदै

मंसिर ६, काठमाडौं

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल मनाङ र थ्रीस्टार भिड्दै छन् ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेकसको खेल मैदानमा दिउँसो दुई बजेर ३० मिनेटमा खेल सुरु हुनेछ । थ्रीस्टारले यसअघिका दुवै खेलमा शतप्रतिशत नतिजा निकाल्दै ६ अंक बनाएर शीर्ष स्थानमा थियो । यता, मनाङले पनि दुवै खेलमा जित हात पार्दै ६ अंक बनाएपनि थ्रीस्टारसँग गोलअन्तरले पछि पर्दै दोस्रो स्थानमा थियो ।

You can share this post!