भारतीय शेयर बजारको सर्बाधिक उचाई!

साउन १८, २०७५: भारतीय शेयर बजारले हालसम्मकै सर्बाधिक उचाईको रेकर्ड कायम गरेको छ। यसअघि सन २०१८ जनवरी २९ मा ३६,२८३.२५ ईण्डेक्स कायम गरी रेकर्ड कायम गरेको बजार २०१८ जुलाई २७ मा ३७,३३६.८५ ईण्डेक्स कायम गरी ईतिहासमा रेकर्ड कायम गरेको। भारतिय शेयर बजारका ठुला लगानिकर्ताहरु राकेश झुनझुनवाला, रामदेब अग्रवाल लगायतहरुको सम्पतिमा बिगत १ बर्षदेखी लगातार बृदी हुदै आईरहेको छ। बजार बृदीको खुसी रिलायन्स लगायतका कम्पनि मालिक मुकेश अम्बानीको खुद सम्पति बृदीमा समेत देखा परेको छ।

You can share this post!