ब्राजिल को जितमा नेईमारको उत्कृस्ट पुनरागमन र सानदार गोल

ब्राजिल र क्रोयसिया बीच भयको बिस्व कप तयारी खेल अन्तर्गतको खेलमा ब्राजिलले क्रोयसिया लाई २-० गोलले हराउदै विश्वकप को लागि आफु तयार रहेको जनायको छ जसमा नेईमार ले सानदार गोल गरेका छन् | खेलको ६९ मिनेट मा कोटिनहो को पास मा डीफेनडर हरु लाई बिट गराउदै नेईमारले जाली चुमायका थिय | अर्को गोल खेलको अन्तिम समय ९३ मिनेटमा फर्मिन्होले कासिमारो को क्रस मा गरेका थिय |

नेमारको उत्कृस्ट लयका साथ पुनरागमनले विश्वकप फेबरेट ब्राजिल अझै घातक बनेको छ |

You can share this post!