नेपाल र नेदरल्याण्ड्सको खेल टी-२० आई

काठमाडौं । नेपाल र नेदरल्याण्ड्सबीच लड्समा हुने खेलले टी-२० आईको मान्यता पाउने भएको छ ।

हालै मात्र एकदिवसीय मान्यता पाएको नेपालले २९ जुलाइमा लड्समा एसीसी र नेदरल्याण्ड्सँग खेल्नेछ । आईसीसीले सबै देशलाई टी-२० मान्यता पनि दिएकाले नेदरल्याण्ड्ससँगको खेलले टी-२० आईको मान्यता पाउने भएको हो ।

यसअघि नेपालले २०१५ मा पपुवा न्यूगिनीविरुद्ध अन्तिम टी-२० आई म्याच खेलेको थियो ।

You can share this post!