केभिन ओ’ब्रायनले एभरेष्ट प्रिमियर लिग खेल्ने

१२ असार, काठमाडौं । आयरल्याण्डका वर्ल्डकप हिरो केभिन ओ’ब्रायनले नेपालमा एभरेष्ट प्रिमियर लिग खेल्ने भएका छन् ।

काठमाडौं किङ्ग्स इलाभेनले ओ’ब्रायनलाई अनुबन्ध गरेको घोषणा गरेको हो । उनी काठमाडौं आउने र ईपीएल खेल्ने काठमाडौंका सीओओ राजजंग थापाले बताएका छन् ।

क्लबले जारी गरेको भिडियोमा ओ’ब्रायनले आफू ईपीएल खेल्न उत्साहित रहेको बताएका छन्

You can share this post!