विस्वकप २०२६ अमेरिका, क्यानडा र मेक्सिकोमा हुने

एजेंसी |
विस्वकप २०२६ को आयोजकको जिम्मा अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा पायका छन् | रसियामा भयको छनोटमा यी देशहरुले संयुक्त रुपमा १६५ भोट ल्यायका छन् भने निकटतम मोरोक्कोले भने ६५ मत ल्यायको छ |

२०२२ को विस्वकप भने कतारमा हुने छ |

You can share this post!