‘युट्युब भाइरल ब्वाई’ अशोक दर्जिको पहिलो गीत रिलिज

भाइरल व्वाई अशोक दर्जिको पहिलो गीत यूट्यूवमा रिलिज गरिएको छ । गीतमा उनलाई टंक बुढाथोकीले साथ दिएका छन् ।
गीतका शब्द बिराज नेपालले लेखेका हुन् भने संगीत टंक बुढाथोकीको रहेको छ । ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ बोलको गीत मेलोडियस छ ।

काठमाडौंको पुतलीसडकस्थित ‘स्टुडियो नाइन’ मा आयोजना गरिएको कार्यक्रममा गीतको म्यूजिक भिडियो रिलिज गरिएको हो । म्युजिक भिडियोमा पनि बुढाथोकी र दर्जिकै अभिनय रहेको छ । झापाको विपन्न परिवारका गायक दर्जि यूट्यूवमा भाइरल भएपछि संगीतकार बुढाथोकीले काठमाडौं ल्याएर गीत रेकर्ड गराएका थिए ।

You can share this post!

Previous article