अखिल क्रान्तिकारी को सगठन प्रबेश कार्यक्रम सम्पन्न

अर्घाखाँची –  जिल्ला भुमिकास्थान नगरपालिका वडा न २ पिपलनेटा भैसिमारेमा अखिल क्रान्तिकारी विद्यार्थी सगठन प्रबेश कार्यक्रम सम्पन्न भएको छ।आज विद्यार्थी सगठन प्रबेश कार्यक्रममा भुमिकास्थान नगरपालिका वडा न २ का युवा विद्यार्थी विभिन्न सगठ्न तथा पार्टी परित्याग गरि अखिल क्रान्तिकारी युबा विद्यार्थी सगठ्नमा प्रबेश गरेका छन।

उक्त सगठन प्रबेश कार्यक्रममा अखिल क्रान्तिकारीका अर्घाखाँची जिल्ला इन्चार्ज तथा भुमिकास्थान नगरपालिका इन्चार्ज नवीन खडका,अर्घाखाँची जिल्ला अध्यक्ष बाबुराम एस के ,जिल्ला सदस्य मनोज खनाल,दुर्गा अचार्य ,पत्रकार आयन बिशकर्मा ,ले मन्तव्य दिनुभएको थियो।कार्यक्रम अखिल क्रान्तिकारीका युवा विद्यार्थी नेता दुर्गा आचार्यको अध्यक्षतमा र जिल्ला उपाध्यक्ष पदम नेपालीको सन्चालनामा कार्यक्रम सम्पन्न भएको छ।

You can share this post!