नेकपाले केन्द्रीय सम्पर्क कार्यालय कपिलवस्तुमा राख्ने, महासचिव विप्लवले गरे भवनको शिलन्यास

 काठमाडाै – नेकपाले केन्द्रीय सम्पर्क कार्यालय कपिलवस्तुमा राख्ने भएको छ । कपिलवस्तुको शिवगढीमा नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय सम्पर्क कार्यालय भवन स्थापना गर्ने भएको छ ।

नयाँ वर्षको अवसर पारेर नेपाल कम्युनिस्ट पार्टी महासचिव नेत्र विक्रम चन्द विप्लवले पार्टी सम्पर्क कार्यालयको शिलन्यास गरेका छन् । सयौं स्थानीय जनताको उपस्थितिमा महासचिव विप्लवले सो भवन शिलन्यासको उदघाटन गरेका हुन् । यो शिलन्यासपछि विप्लव नेकपाले बनाउने ठूलो भवन जहाँ पार्टीका कार्यक्रम र बैठकहरु चल्ने भएको छ ।

You can share this post!