पाटन संयुक्त क्याम्पसको ९ औँ इकाई सम्मेलन सम्पन

ललितपुर – अखिल (क्रान्तिकारी) ललितपुर जिल्ला अन्तर्गत पाटन संयुक्त क्याम्पसको ९ औँ इकाई सम्मेलन सम्पन्न भएको छ । जनक शाहीको अध्यक्षतामा १९ सदस्यीय मुल इकाई समिति गठन भएको छ । उत्त सम्मेलनबाट उपाध्यक्ष प्रेरणा बुढा, सचिव खगेन्द्र मल्ल, सहसचिव प्रदिप तामाङ र कोषाध्यक्षमा लक्षमण तिमिल्सैना निर्वाचित भएका छन् ।

अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज मदन चन्दले कार्यक्रममा बोल्दै अहिलेको शिक्षा प्रणली फराकीलो बनाउनुपर्ने र शिक्षा प्रणलीमा सुदृढ गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा प्रमुख अथिति ललितपुर जिल्ला पार्टी सचिव रुपसिंह बोहरा र बिशेष अथिति अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज मदन चन्द रहनुभएको अखिल क्रान्तिकारीका ललितपुर जिल्ला उपाध्यक्ष निगम भण्डारीले जानकारी दिनु भएको हो । कार्यक्रमको सञ्चालन प्रेरणा बुढाले र सभाध्यक्ष खगेन्द्र मल्लले गर्नुभएको हो

You can share this post!