शैक्षिक माफियारुलाई सरकारले बचायोः चिरन्जिबि ढकाल

काठ्माडौँ – अनेरास्वबियु (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष चिरन्जिबी ढकालले  बिधार्थिहरुका मूद्धाहरु कार्यन्वयन गर्ने पक्ष दूलोमा पसेजस्तो भएकाले बिधार्थिहरले दुख झेल्नू परेको बताएका छन ।

बिभिन्न कलेज तथा बिधालयहरुले बिश्व माहामारी कोभिड १९ को नाममा बिधार्थिहरुबाट ब्रमलूट मचायको बेलामा उनिहरु माथि कूनै प्रकारको   कार्भाही  नगरिनुले सरकारले उल्टै उनिहरुको बचाउ गरेकाले अखिल क्रान्तिकारी यसको बिरुद्धमा रहेको धारणा राखेका छन ।

आईतवार एक टेलीभिजन सँगको कूराकानिमा  ढकालले आफूहरु अहिले देशभर संगठन बिस्तारमा लागिपरेको र त्यस पछी निरन्तर बिधार्थिहरुका एजेण्डाहरुमा प्रबेश गर्ने बताए ।

उनले बिना कारण सरकारले बिधार्थि नेताहरुलाई पूर्व पक्षका लागि थूनामा राखेको र कारागार चलान गरेको प्रर्ति बिरोध गर्दै तत्काल रिहा गर्न सरकार सँग जोडदार माग समे्त गरेका छन ।

२०७५ साल असार १८ गते राति १ बजे शिक्षा मन्त्रालयमा संयूक्त बिधार्थि नेत्रित्वको तर्फबाट शिक्षा मन्त्रालयका प्रर्तिनिधिहरु संयूक्त अबिभावक संघहरु लगायतले गरेको नौ बूदे समझदारी पत्रको सरकारले कार्यन्वयन गरेको भए शिक्षा क्षेत्रका सम्पूर्ण बिकृति बिसंगतिहरु सँधैका लागि अन्त्य हूने  अध्यक्ष ढकालको भनाई रहेको छ तर सरकारले नौ बूदा मध्य नवौँ बूदा कार्यन्वयन गरेका छ भने बाँकी आठ ओटा बूदा जस्ताका त्यस्तै छन ।

You can share this post!