प्रधानमन्त्रीको बेष्टफ्रेण्ड ‘सदिक्षा’

मोवाइलमा सम्पर्क गरी सदिक्षासँगको मित्रतालाई ८ वर्ष पछि पनि प्रधानमन्त्री ओलीले कायमै राखेका छन् । मित्रवत व्यवहारमा प्रधानमन्त्री ओली उमेर समुहसँग दाँज्दैनन् । मुगुकी १० वर्षीया ठिल्लेसाङमु लामा लाई प्रधानमन्त्री ओली छोरी बनाएर दुई वर्ष देखि हेरचाह गर्दै आएको परिवार स्रोतले जनाएको छ । 

सदिक्षा अधिकारी र प्रधानमन्त्री केपी शर्मा ओलीको सानो साथी हुन् सदिक्षा अधिकारी । २०६९ सालमा धादिङको हिंसा पीडित महिलाहरुलाई भेट्ने कार्यक्रममा पुग्दा चिनजान भए पछि उनीहरु विच मित्रता गाँसिएसँगै बेष्टफ्रेन्ड नै बनेका छन् ।

प्रधानमन्त्री ओलीले सदिक्षासँग बुधबार बेलुका १०ः२० बजे फोनमा सम्पर्क गरी दुखसुखका बारेमा कुरा गर्नुभयो । उनकी आमा राधिका सापकोटाको मोवाइलमा सम्पर्क गरी सदिक्षासँगको मित्रतालाई ८ वर्ष पछि पनि प्रधानमन्त्री ओलीले कायमै राखेका छन् । मित्रवत व्यवहारमा प्रधानमन्त्री ओली उमेर समुहसँग दाँज्दैनन् । मुगुकी १० वर्षीया ठिल्लेसाङमु लामा लाई प्रधानमन्त्री ओली छोरी बनाएर दुई वर्ष देखि हेरचाह गर्दै आएको परिवार स्रोतले जनाएको छ । 

व्यत्तिगत जीवनमा घटेका पुराना सम्बन्धहरुलाई नविर्र्सनुले ओलीको सोच्न सक्ने क्षमतालाई अतभुत् भएको सदिक्षाका बुवा सिताराम अधिकारीले बताए । उमेर, स्वास्थ्य जे जस्तो भए पनि प्रधानमन्त्रीको दिमाग अन्य नेताको भन्दा कयौं गुणा माथि भएको उनले दावी गरे । 

प्रधानमन्त्रीले फोन गर्दा राधिका अकमक्क परेर नपत्याए जस्तो गरिन् तर ८ वर्ष अघि भेट भएको विषयलाई ओलीले विस्तारमा कुरा गरे र सदिक्षाको विषयमा चासो राखे । राज्यकै कार्यकारी व्यक्तिले यसरी व्यत्तिगत जीवनमा घटेका पुराना सम्बन्धहरुलाई नविर्र्सनुले ओलीको सोच्न सक्ने क्षमतालाई अतभुत् भएको सदिक्षाका बुवा सिताराम अधिकारीले बताए । उमेर, स्वास्थ्य जे जस्तो भए पनि प्रधानमन्त्रीको दिमाग अन्य नेताको भन्दा कयौं गुणा माथि भएको उनले दावी गरे । 

२०६९ सालमा धादिङमा हिंसा पीडित महिलाका लागि निर्माण गरिएको सेफ हाउस पुगेर बच्चा सहितको महिलालाई भेटेका थिए । फोनमा यि विषयका बारेमा समेत कुरा भएको राधिकाले बताइन । त्यो समय प्रधानमन्त्री ओलीले हिंसा पीडित महिलाका लागि १७ हजार ५ सय रुपैयाँ समेत सहयोग गरेका थिए । त्यो समयमा सदिक्षालाई प्रधानमन्त्रीले मेरो सानो साथी भन्दै साथी बनाएका थिए तर सदिक्षा अहिले ठुली भइन । प्रधानमन्त्रीले सदिक्षा जस्ता वालिकालाई हौसला र मित्रवत व्यवहार गर्दा आम वालिकाहरुमा थप हौसला पुग्ने विस्वास परिवारको छ । साथ सहयोग नगदले मात्र होइन भावना, माया पनि मुख्य हुने राधिकाको भनाई छ । 

प्रधानमन्त्रीले फोनमा सदीक्षासंग कुरा गरे र समसामहिक पढाइका बारेमा चासो राखे । ओलीले फोनबाटै विदाको समय काठमाडौं आएर भेट्न निम्ता दिए । 

Source:Nepalnews

You can share this post!