लायन्स क्लब अफ काठमाडौ लिटल बुद्ध र ड्रिम नेपाल द्धारा राहत वितरण

सुदुरपश्चिम प्रदेश अछामको रामारोशन गाउ पालिका सैनीमा गएको बढीपहिरो पिडितलाई लायन्स क्लब ईन्टरनेसनल ३२५ बी १ नेपाल लायन्स क्लब अफ काठमाडौ लिटल बुद्धल र ड्रिम  नेपालले समस्यामा परेका लाई राहत वितरण गरको छ ।

राहात कार्यक्रम जूम वोबिनार मर्फत गरिएको थियो, कार्यक्रम मा रामारोशन गाउ पालिकाका प्रमुख झान्कर साउद्, लायन्स ३२५ बी १ का रिजन चेअरपर्सोन ला बिष्णु भण्डारी लगाएत सहयोगी भिनिन्न व्यक्तिहरुको उपस्थित रहेको थियो ।

लायन्स क्लब अफ काठमाडौ लिटल बुद्ध र ड्रिम नेपालले आयोजना गरेको राहत वितरण कार्यक्रममा बिभिन्न देशबाट सहयोगिको विशेष सहयोग रहेको थियो । साथै लायन्स क्लब अफ काठमाडौ लिटल बुद्ध र ड्रिम नेपालका सम्पूर्ण सद्स्यको उपस्थित रहेको सो कार्यक्रम बारे लायन्स क्लब अफ काठमाडौ लिटल बुद्धका का अध्यक्ष हेमराज साउदले जानकारी दिनुभयो ।

जूम वोबिनारका केहि झलकहरू तस्विरमा

You can share this post!