अछाम अस्पतालमा रक्तदातालाई सम्मान

खकेन्द्र भण्डारी धनगढी अछाम जिल्ला अस्पताल मा अछाम जेसिज को सप्ताह कार्यक्रम मा आज पाचौ दिन मा ८० रक्तदाता लाई सम्मान कार्यक्रम गरिएको छ । “मानवताको सेवा जिवनको सर्बोच्च कार्य हो” भन्ने मुल नारा को सात जिल्ला अस्पताल मंगल्सेन अछाम मा रक्तदान गरेका रक्तदाता लाई सम्मान कार्यक्रम गरिएको हो ।

अछाम जेसिज बर्ष २०२० का अध्यक्ष तुलाराम बिसि को अध्यक्षता मा गरेको कार्यक्रम का प्रमुख अतिथी मंगल्सेन नगर पालिका का प्रमुख पदम बहादुर बोहरा रहनु भएको थियो यस कार्यक्रम बिशिस्ट अतिथि प्रमुनाथ खनाल जिल्ला अस्पताल अध्यक्ष जिल्ला अस्पताल का डा.मनोज बिष्ट जनस्वास्थ्य अधिकृत झपट ढुंगाना रहनु भएको थियो अतिथि हरु धुर्ब शाही , मनकला न्यौपाने , पुष्कर कठायत गङ्गा बुढामगर लगायत स्वास्थ्यकर्मी सुरक्षाकर्मी युवा हरु सहभागी थियो। कार्यक्रम को उदघाट राष्ट्रिय गान बाट सुरु भएको थियो कार्यक्रम को स्वागत मन्तव्य अछाम जेसिज का उपाध्यक्ष सिद्ध राज ढुंगाना ले राख्नु भएको थियो ।

अछाम जेसिज २०२० का अध्यक्ष तुलाराम बिसि बोल्नु हुन्छ । अछाम जेसिज अहिले ७ औ बर्ष मा प्रबेस गरेको छ र यो बर्ष को अध्यक्ष बाट कार्यक्रम गर्न पाउँदा खुसी लागि रहेको छ । अछाम मा फुड bank स्थापना गर्ने छु र निरन्तर चलाउने सामान्य मानिस हरु त्यहाँ बाट सामान किन्न सकौ र सबै ले राम्रो सङ्ग खान पाउ लाउन पाउन भनेर फुड bank को स्थापना गर्ने छौ र अछाम जिल्ला मा रक्त bank बनोस भनेर शुभकामना दिनु भएको छ । प्रमुख अतिथि नगर प्रमुख बोहरा ले रक्तदाता भनेको जिबनदाता हो हामी हरु रक्तदान गर्दा डराउन्छौ डराउनु पर्ने केही छैन हामी रक्तदान गरे कसैको जिबन बच्छ छ भने हामी ले किन रक्त दान किन नगर्ने हाम्रो रक्त आफै खेर जानू भन्दा बरु रक्त दान गर्नु पर्छ र रक्तदान गर्न सबै लाई अनुरोध गर्दै सम्पुर्ण रक्तदाता धन्यवाद व्यक्त गर्नु भएको थियो । कार्यक्रम संचालन जेसिज का सचीव टेक राज भण्डारी ले गर्नु भएको थियो।

You can share this post!