धनगढीमा गरियो साइकल राइड

धनगढी – विश्व साइकल सम्मेलनको अवसरमा धनगढीमा साइकल राइड गरिएको छ । सोमबार धनगढी बाट अत्तरिया हुँदै गोदावरी धाम सम्म साइकल राइड गरिएको थियो । असोज ३ गते बाट काठमाडौँमा विश्व साइकल सम्मेलन सुरु भइरहेको छ ।

मंगलबार सम्मेलनको अन्तिम दिन हो । सम्मेलन समापनको पूर्व सन्ध्या पारेर साइकल ¥याली गरिएको साइकल राइडर भरत विक्रम शाहले जनाए । विश्व साइकल सम्मेलनको संयोजक विश्व साइकल यात्री पुष्कल शाहले गरेका हुन् ।

You can share this post!