सकियो नेकपा स्थायी कमिटी बैठक चैत्र २५ देखि ३० सम्म महाधिवेशन गर्ने निर्णय

काठमाडाै चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक समापन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको बैठकले कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय समेत गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन् । 

You can share this post!