डोनल्ड ट्रम्प नोबेल शान्ति पुरस्कारका लागि मनोनित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरिएको छ। इजरायल र संयुक्त अरब इमिरेट्सबीच शान्ति सम्झौता गराउन सफल भएकोमा उनलाई सन् २०२१ को नोबेल शान्ति पुरस्कारका लागि छनौट गरिएको हो ।

ट्रम्प यससँगै दोस्रोपटक नोबल शान्ति पुरस्कारको छनौटमा परेका छन्।

सन् २०१८ मा उत्तर कोरियाली तनाव अन्त्य गर्न प्रयास गरेकाले ट्रम्पलाई यस पुरस्कारको लागि छानिएको थियो।

source : annapurnapost

You can share this post!