प्रधानमन्त्रीले एफ.एन.सि.सी.आई, चेम्बर अफ कमर्स र सिआईएनका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं, २१ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गर्ने भएका छन् । उद्योग, धन्दा तथा कलकारखाना कसरी खोल्ने भन्नेबारे छलफल गर्न प्रधानमन्त्री ओलीले आज साँझ ५ बजे बालुवाटारमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघका प्रतिनिधिहरुसँग छलफल गर्ने भएका हुन् । तीन वटै क्षेत्रका तीन तीन जना प्रतिनिधिहरुको सहभागी हुने जनाईएको छ

source : reportesnepal

You can share this post!