नेकपा दैलेखद्दारा एमसीसी सम्झाैता विरूद्द मशाल जुलुश

नेपाल कम्युनिस्ट पार्टी दैलेखले पार्टीको केन्दिय पुर्व घोषित कार्यक्रम अनुसार आज रास्टघाती एमसिसि सम्झौता विरुद् मशाल जुलुश कार्यक्रम सम्पन गरेको छ‌।

सामाजिक दलाल केपि सरकारले सँसदवाट पास गराउन खोजेको सम्झौताले नेपाली जनतालाई साम्राज्यवादको गुलाम बनाउने र यो सम्झौताले नेपालको सार्वभौमिकता र स्वाधिनता खतरामा पर्ने कुरा वुझेर पनि सामाजिक दलाल केपि सरकार न्यारनदेखिको बल लगायर सम्झौता पास गर्न किन खोज्दै छ?आज हरेक देशभक्तहरु,सच्चावापन्थिहरु,लोकतान्त्रिक शक्तिको मनमा प्रश्न र आक्रोश पैदा भएको छ।

एकातिर कोरोनाको माहामारि दिनप्रति दिन वढ्दै गईरहेको छ भने अर्कोतिर एमसिसि सम्झौता पास हुने चर्चाले आन्दोलन गर्नुपर्ने बाध्यता भएको छ।सामाजिक दलाल केपि सरकार मुर्दावाद अमेरिकी साम्राज्यवाद मुर्दावाद,एमसिसि सझौता खारेज गर लगायतका नारा लगाएर मशाल जुलुश कार्यक्रम सम्पन भएको छ।

You can share this post!