अखिल क्रान्तिकारी कालिकाेटले जलायाे एमसीसी सम्झाैता

केपि पिके कम्युनिष्ट कम्युनिष्ट नामक सरकार ले संसदबात पारित गर्न लागेको रास्टघाती सम्झौता m-cc को बिरोधमा नेपाल कम्युनिष्ट पार्टी केन्द्रले निरधारित कार्यक्रम अन्तरगत नेपाल अनेरास्ववियु जिल्ला समिती संगठन कालिकोट ले २० गते गाउपालिका वडामा विभिन्न ठाउमागरुमा जिल्ला संगठन को नेतृत्वमा रास्टघाती सम्झौता जलायको छ”।

You can share this post!