कमरेड बन्दना प्रति श्रद्दासुमन

हाम्रो गौरवशाली एबम, नेपाल कम्युनिष्ट पार्टीकी पुर्ब केन्द्रिय सदस्य, एमब, अखिल नेपाल किसान महासंघ क्रान्तिकारीकी पुर्ब केन्द्रिय अध्यक्ष कमरेड सबिता सिंह (बन्दना) को गत सोमबार उपचारको क्रममा भारतको नयादिल्लीमा ४० बर्षको अल्पायौ भएको दु:खद निदनले हाम्रो सिङ्गो संगठनलाई स्तभ बनायको छ,। हाम्रो संगठन कमरेड बन्दना प्रती श्रद्धाञ्जली अर्पण, गर्दै सोकसन्तत परिवार प्रति गहिरो संबेदनाप्रकट गर्दछ ।

जाजरकोट घर भयकी कमरेड बन्दना लामोसमय देखि बाथ रोगबाट ग्रस्त भयको उपचारमा हुनुहन्थ्यो । कमरेड बन्दना महान १० बर्ष जनयुद्ध तथा एकीकृत जनक्रान्तिकी कुशल योद्धा हुनुहुन्थ्यो । उहाँ ले जनयुद्धकै क्रममा कमरेड रामलाल विश्वकर्मासंग जनवादी बिहे गर्नुभयको थियो । कमरेड बन्दना महान जनयुद्धका महान सहिद जयबहादुर सिंह र आमा मान कुमारी सिंहकि छोरी हुनुहुन्थ्यो ।

You can share this post!