न्याय हेल्थ वयलपाटा अस्पताल प्रशासनलाइ नेकपा अछामकाे चेतावनी

न्याय हेल्थ वयलपाटा अस्पताल प्रशासनलाइ नेकपा अछामले चेतावनी सहितकाे विज्ञप्ति जारी गरेकाे छ । नेत्र विक्रम चन्द नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी अछामले अाज एक प्रेस विज्ञप्ति मार्फत चेतावनी दिएकाे हाे ।

पार्टीका जिल्ला इन्चार्ज नविनले हस्ताक्षर गरेकाे विज्ञप्तिमा भनिएकाे छ, अस्पताल प्रशासनले काेराेना महामारी र स्वास्थ्य क्षेत्रकाे अावश्यकतालाइ गरि सत्ता र शक्तिकाे दुरूपयाेग गर्दै अस्पताल भित्रकाे अनियमितता र भ्रष्टचार माथि पर्दा हाल्ने ढंगले ५२ हजार देखि १३ लाख सम्मकाे तलब खाने कर्मचारीलाइ संरक्षण गर्ने र १५ हजार देखि ५० हजार सम्मकाे न्युन्तम तलब खाने अार्थिक अव्स्था कमजाेर भएका कर्मचारीलाइ अन्यायपुर्ण ढंगले निस्कासन गरेकाे विषय प्रति अापत्ती प्रकट गर्दै निष्काशित कर्मचारीलाइ पुनर्वहालीकाे माग गर्दछाै ।

हेराै विज्ञप्ति जस्ताकाे तस्तै

You can share this post!