जनता जागे राष्ट्रघातिकाे चिहान खन्नेछन

तुफान सिंह कालिकाेटे

बिश्वपुजीवादलाई नै चुनौती दिदै महामारिको रूपमा बिश्वका दुई अढाई सय देशहरुमा फैलिएको कोभिडी : १९ अर्थात् नोबेल कोरोना भाईरस बाट हालसम्म बिश्वको कुल रेकर्ड हेर्दा ४८२०३५६ सङ्क्रतिम, निको भएका, १८६४४७२, मृत्यु, ३१६९७०, छ । नेपाल लकडाउनको ५६ औंदिन सम्म आई पुग्दा ,परिक्षण कुल ३०७२३, सङ्क्रमित कुल, ३७५, मृत्यु, २, निकोभएका ३६ यो सबै हेर्दा दु:खद कुरा हो । एस्को सबै जिम्मेवारी अहिलेको राज्यले लिनु पर्छ समयमै स्वास्थ सम्बन्धित उपकरणहरुको खोजी नगर्नु हो । अर्को भुल चाईना वुहान सहरमा कोरोनाको जन्म हुँदै गर्दा ईटाली, अमेरिका, लगाएत थुप्रै देशहरुले यो भाईस सामान्य नै सोचिरहे जब, रात दुईगुना दिन चार गुना नागरिकहरुले ज्यान गुमाउनु पर्यो ।

अन्तत बिश्वकै ध्यानाकर्षण भयो तर नेपाल् भने अझै निन्रा बाट बिउझिएको थिएन जब चाईनाबाट १ विद्यार्थी नेपाल आए र कोरोना सङ्क्रमित भएको पुष्ठि भयो । उपचारपछि निको भयो सबैमा एक खालको खुसियाली छायो । तर बिडम्बना यो बिस्तारै नेपाली हरुमा १ पछि अर्को गर्दै भयावह बाताबरण भयो सरकारले बारम्बार हप्ता हप्ता गर्दै लकडाउन गर्यो र तर यो अर्थहिन रयो किन कि एस्को उचित ब्यबहारिक कुरा सरकारको तर्फबाट १% पनि जनतालाई कुनै ब्यबस्थापन गर्न सकेन । लकडाउन मात्रैले कोरोना नियन्त्रण हुन्छ भन्ने सरकारको मानसिकता भ्रम मात्रै थियो एस्को नियन्त्रण त समयमै प्रतेक प्रदेशमा PCR RDT देखी कोरोना सम्न्धित उपकरण पिपि देखी अतिआब्सेक सामान हरु उपलब्ध गराई सबै केन्द्रित भएर लाग्नु को सट्टा ।

कहिले संसदमा अध्यादेस को खिचातानी कहिले कुर्चिको र कहिले अपहरण,  हुँदै अहिलेदेश को सिमा मिचिदा सम्म केपि .को दरबारमा घाम लागेको छैन अनि एस्तो देश जहाँ राज्यनै छैन जस्तो अबस्था देखिएको छ … हुन त .कथित कम्युनिस्ट हरुबाट जनताले आस गर्ने बाटो छैन । जनता कोरोनाको चरम चपेटामा परेको बेला भित्र भित्र ७७/७८ को आर्थिक बजेट भित्र MCC संसदमा पास गर्ने तिर लागेको भन्ने हल्ला जनताले प्रष्ट संघ बुजेका छ्न होसियार मर्ने बेला कमिलाको पनि प्वाक पलाउछ लकडाउन को कुनै प्रबाह नगरी जनता १-१ को दुरिकायम गर्दै सडक देखि सदन सम्म तिम्रो अन्तिम दाहसंस्कार गर्न पुग्ने छ्न ।

हालैमात्रै लिपुलेख, लिम्पियाधुरा, कालापानी लाई समेटी नेपालको नक्सा जारी गर्नु पहिला भारतलाई सोध्नुपर्दैन भन्न्ने अबि ब्यक्ति कति जाएज छ उहाँ कुन मुलुकमा हुनुहुन्छ अहिले उहाँ आफैलाई थाहा छैन । सत्ता र भत्ता नेपालको गुणगान भारतको गाउने बाट जनाताले आस गर्नु भनेको आकाशको फल अँखा तडि मर भने जत्तिकै हो । उता नेपालि काङ्ग्रेस सभापति देउवा, नेता मिनेन्द्र रिजाल, सरकारकि भुमि सुधार मन्त्रीलाई त थाहा नै छैन लिम्पियाधुरा, कालापानी, लिपुलेख नेपालको नक्सामै छैन उहिले देखि रे … कठै तिम्रो लाजनिती, देख्दा दायाँ लाएर आयो ।

 सरकार र उच्च ओदामा रहेका ब्याक्ती हरुले बोल्नु भन्दा पहिला सबैकुराको अध्यन गर्न पनि सामान्य नागरिकले सिकाउने बेला आयो … होसियार कुनैपनी हालतमा हाम्रो मिचिएको भुमी एक ईन्च पनि नेपालि जनताले छोड्नेवाला छैन आफ्नो ज्यान फाल्नु किन नपरोस् हाम्रा पुर्खाले भोकभोकै लडेर बचाएको हाम्रो भुमी प्रराण भन्दा प्यारो छ जय नेपाल जय मातृभुमि ……. तुफान सिंह कालिकोटे

You can share this post!