लकडाउनको समय थपियो बैसाख ३ सम्म

काठमाडौ – कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिमलाई मध्येनजर गर्दै नेपाल सरकारले आजबाट थप लकडाउनलाई लम्ब्याउने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरसको उच्च जोखिममा नेपाल रहेको कारण बन्दाबन्दी (लकडाउन) को समयावधि बैसाख ३ गते सम्मका लागि थप गरिएको छ ।

You can share this post!