सन्त निरन्कारी सत्संग भवनमा निशुल्क स्वास्थ्य शिविर संचालन

मिति २०७६ साल असार ७ गते शनिबारका दिन ललितपुर जिल्लाको हात्तिबन स्थित सन्त निरन्कारी सत्संग भवनमा निशुल्क स्वास्थ्य शिविर संचालन भयो। उक्त निशुल्क स्वास्थ्य शिविर कोटेश्वर, काठमाडौं स्थित मुख्य कार्यालय भएको अनमोल आयुर्वेदिक क्लिनिकले संचालन गरेको थियो।

साप्ताहिक रुपमा प्रत्येक शनिबारका दिन सन्त निरन्कारी सत्संग भवन हात्तिबन, ललितपुरमा हुने सत्संग कार्यक्रममा पहिलोपटक यस प्रकारको निशुल्क स्वास्थ्य शिविर संचालन भएको हो। केही तस्विरहरु;

You can share this post!