गिनिज रेकर्ड बनाउने प्रयासमा बाईक राईडर!

सानेपादेखि बालकुमारीसम्मको यात्रा असामान्य तरिकाले पुरा गरेर उदयपुरका २३ बर्षिय मनिष श्रेष्ठले रेकर्ड कायम गरेका छन। उनले एउटा खुट्टा मोटरसाईकलको ह्यान्डलमा र अर्को खुट्टा आफ्नो काँधमा राखेर उक्त यात्रा पुरा गरेका थिय । एक सय मिटर गुडे पनि विश्व रेकर्ड बन्ने भन्ने बुझियका कारण उनको यस कार्यको बिश्व रेकर्ड कायम हुनेमा बिश्वस्त छन आयोजक लायन्स क्लब अफ काठमाडौं लर्डबुद्धका अध्यक्ष विष्णुप्रसाद भण्डारी। कार्यक्रम लायन्स क्लब अफ काठमाडौं लर्डबुद्धले आयोजना गरेको हो ।  

You can share this post!