Itel को गैरजिम्मेवार कार्य

ईन्टरनेट सेवा प्रदायक कम्पनि Itel internet service provider company ले हदैसम्मको गैरजिम्मेवारी देखायको छ। सेवा प्रवाहमा भयको समस्या बारेमा पटक पटक सम्पर्क गर्न खोज्दा नसकेपछी बाध्य भयर बानेश्वर काठमाण्डौमा भयको कार्यालयमा पुगेको एकजना सेवाग्राहिले बताउनुभयो।

तर कार्यालयमा पुग्दा उक्त कार्यालय केहि समयदेखि बन्द अबस्थामा भयको र कर्मचारीहरु पनि नआउने गरेको जानकारी पाएपछी उहाँ मुख्य कार्यालय जाउलाखेल पुग्नुभयो। मुख्य कार्यालय पनि बन्द अबस्थामा देखेर internet service provider company जस्तो संबेदनसिल कार्यालयको यस्तो हदैसम्मको गैरजिम्मेवारीपनलाई के भन्ने र पिडित सेवाग्राहीको समस्या कसले सम्बोधन गर्ने भन्ने गुनासो सेवाग्राहिहरुको रहेको छ।

You can share this post!