हुम्लामा लगातार हिमपात , जनजिबन कषटकर


चैत्र १२ काठमाडाैं :  हुम्लामा लगातार हिमपातका कारणा त्यहाको जनजिवन कषटकर बनेको छ ।

चैत्रको दोस्रो साता बितिसक्दा पनि हिमपातको क्रम अझै सकेको छैन । पहाडी जिल्ला हुम्लामा चैत्रको दोस्रो साता फेरि हिमपात भएको छ । हिमपातका कारण हुदै गरेको एसर्इर्इ परिक्षालार्इ समेत प्रभाब पारेको छ ।

हिजो सोमबार बिहानदेखि नै फाटफुट पानि परेको थियो भने मंगलबार बिहानदखि नै हिमपात सुरू भएको छ । हिमपातका कारण बढेको चिसोका कारणा विदयार्थिहरूलार्इ परिक्षामा लेख्न समेत गारो बनाएको छ । साथै तापक्रम माइनसमा झरेको छ । जिल्लामा पुस माघ र फागुनदेखि चैत्र सम्म लगातार हिमपात भएको छ ।

You can share this post!